भारतमा २४ घण्टामा २ लाख ६९ हजार कोरोना संक्रमित थपिए « Khabarhub

भारतमा २४ घण्टामा २ लाख ६९ हजार कोरोना संक्रमित थपिए


२ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा २ लाख ६८ हजार ९९९ जना कोरोना संक्रमित थपिएका छन् ।

यही अवधिमा एक लाख २८ हजार ८६६ जना संक्रमणमुक्त भएका छन् भने ३१४ संक्रमितको मृत्यु भएको छ ।

यससँगै भारतमा कुल संक्रमितको संख्या ३ करोड ७१ लाख १९ हजार ९६१ पुगेको छ । तीमध्ये ३ करोड ५० लाख ७६ हजार २५६ निको भइसकेको छन् भने मृतकको संख्या ४ लाख ८६ हजार ९४ जनाको मृत्यु भइसकेको छ ।

अहिले त्यहाँ सकृय संक्रमितको संख्या १५ लाख ५७ हजार ६११ पुगेको छ ।

 

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  ६ : ३० बजे

देउवा दाइहरू पार्टीमा आउने सम्भावना सकियो, गगन थापाको विकल्प छैन : गुरु घिमिरे

काठमाडौं- नेपाली कांग्रेसले यही १६ गतेबाट १५औं महाधिवेशन आयोजना गर्दैछ

चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

नारायणगढ – भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना

शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि रसियाका राजदूत

प्रतिनिधिसभा : सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र

बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

काठमाडौं– असोजः सांसदहरूले लगातारको वर्षाका कारण विभिन्न जिल्लामा भएको बाढीपहिरोबाट प्रभावितको