समाचार Archives | Page 6809 of 8553 | Khabarhub Khabarhub

नेपालमा एक सातामा १ लाख २८ हजार बढीले लगाए कोरोना विरुद्धको खोप

काठमाडौँ– नेपालमा बुधबारसम्म कुल १ लाख २८ हजार ६५० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै एक साताको अवधिमा सो संख्यामा कोरोना विरुद्धको खोप लगाइएको जानकारी दिएको हो । मन्त्रालयका अनुसार अनुसार २०१ वटा खोप बुथबाट ७७ जिल्लामा १ लाख २८ हजार ६५० जनाले कोरोना विरुद्धको भ्याक्सिन लगाएका हुन् ।…