समाचार Archives | Page 6810 of 8553 | Khabarhub Khabarhub

२४ घण्टामा १७१ कोरोना संक्रमित थपिए,  सक्रिय संक्रमितको संख्या २४००

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार २८९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २ हजार ४०० रहेको छ । पछिल्लो २४ घण्टामा थप २५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै…