समाचार « Khabarhub

लोकसेवाको अनलाइनमा समस्या, आक्रोशित परीक्षार्थीबाट आयोग कार्यालय घेराउ

काठमाडौं- लोकसेवा आयोगले स्थानीय तहका लागि पदपूर्ति गर्न आह्वान गरेको दरखास्तको अनलाइन फारम भर्न समस्या भएपछि आवेदन दिन चाहने परीक्षार्थीले आयोग कार्यालय अनामनगर घेराउ गरेका छन् । आयोगले स्थानीय तहमा रिक्त दरबन्दी पदपूर्तिका लागि खुला गरेको विज्ञापनका लागि अनलाइन फारम भर्न खोज्दा सर्भरको समस्याले आवेदन दिन नपाएका पीडित परीक्षार्थीले अनलाइन सेवा सहज बनाउन माग गर्दै…