Live on
Your Voice, Your Power
काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले संवैधानिक परिषदलाई ‘ओली परिषद’को संज्ञा दिएका छन् । प्रधानमन्त्री ओलीले संवैधानिक आयोगसम्बन्धी अध्यादेश ल्याएर निम्छरा संवैधानिक आयोगलाई ओली परिषदमार्फत पूर्णता दिन लागेको उनले आरोप लगाएका हुन् । भट्टराईले ट्विट गर्दै भनेका छन्, ‘त्यसै त निम्छरा संवैधानिक आयोग, अब अध्यादेशमार्फत बनेको तीनजनाको ओली परिषदले ओलीका खल्तीबाट…