Live on
Your Voice, Your Power
काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबारसम्म देशभरका १८५ खोप केन्द्रबाट ८८ हजार ७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको जानकारी दिएको छ । मन्त्रालयका अनुसार प्रदेश १ मा १२ हजार ७६३, प्रदेश २ मा ११ हजार ५७, बागमती प्रदेशमा २८ हजार ६८३, गण्डकीमा १२ हजार ३११, लुम्बिनीमा १० हजार ७६०, कर्णालीमा ५ हजार ५५६ र सुदूरपश्चिम…