Live on
Your Voice, Your Power
एजेन्सी- एथ्लेटिक बिल्बाओ स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम आठमा पुगेको छ । बिहीबार राति एल्कोयानोलाई २-१ गोल अन्तरले पराजित गर्दै बिल्बाओले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो । एल्कोयानोको मैदानमा एक गोलले पछि परे पनि बिल्बाओले उत्कृष्ट पुनरागमन गरेको थियो । खेलको ३९औँ मिनेटमा पाब्लो कार्वोनेलको गोलबाट एल्कोयानोले सुरुवाती अग्रता बनाएको थियो । ५३औँ मिनेटमा…