समाचार Archives | Page 6826 of 8367 | Khabarhub Khabarhub

कपडा पसलमा प्रहरीको छापा, हजारौँ मूल्यका कपडा बरामद

मोरङ- मोरङको विराटनगरमा प्रहरीले कपडा पसलमा छापा मारेको छ । विराटनगर-९ मेनरोडस्थित जलजला चोकमा रहेको ह्वाइट हाउस कपडा पसलको गोदाममा छापा मारेको प्रहरीले बिलबिजक नभेटिएका हजारौँ मूल्य बराबरका कपडा कपडा बरामद गरेको छ । भारतबाट तस्करी गरि ल्याएको कपडा भण्डारण गरेको आशंकामा छापा मारेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले जानकारी दिए ।