समाचार Archives | Page 6838 of 8365 | Khabarhub Khabarhub

सगरमाथाको उचाइ मंसिर २३ गते घोषणा गरिने

काठमाडौँ– सरकारले विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ घोषणा मंसिर २३ गते गर्ने भएको छ । नापी विभागको कार्यालय मीनभवनमा सगरमाथाको उचाइ घोषणा तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ । विभागका उपमहानिर्देशक सुशील नरसिंह राजभण्डारीले मंसिर २३ गते दिउँसो साढे १ बजे आयोजना हुने उक्त कार्यक्रमका लागि पत्राचारसमेत गरेका छन् । सन् २०१५ मा गएको विनाशकारी…