समाचार « Khabarhub

यस्तो छ आजको विदेशीको मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी एक डलरको खरिददर १२० रुपैयाँ ५९ पैसा र बिक्रीदर १२१ रुपैयाँ १९ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३६ रुपैयाँ १० पैसा र बिक्रीदर १३६ रुपैयाँ ७८ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ…