समाचार « Khabarhub

२ हजार २०६ मतगणना सकियो, कसले कति मत पाए ?

काठमाडौँ - नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ । सभापतिको मतगणना चलिरहँदा शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् भने उनलाई डा. शेखर कोइरालाले पछ्याइरहेका छन् । ताजामतपरिणामअनुसार हालसम्म २२०६ मत गन्दा देउवाले १०५१ मत पाएका छन् भने कोइरालाले ७९३ मत पाएका छन् । प्रकाशमान सिंहले २०४…