Live on
Your Voice, Your Power
एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतीय निर्वाचनमा अवैधानिक भोटहरु गनेर डेमोक्य्राटिक उम्मेदवार जो बाइडेनलाई जिताउन खोजिएको फेरि आरोप लगाएका छन् । परिणाम उल्टाउन सर्वोच्च अदालतमा मुद्दा दायर गर्न जाने पनि उनले पत्रकार सम्मेलनमार्फत घोषणा गरेका छन् । उनले भने, ‘वैधानिक भोटहरु गन्ने हो भने मैले चुनाव जितेको छु । तर, तर अवैध मतका आधारमा उनीहरु…