समाचार Archives | Page 6900 of 8311 | Khabarhub Khabarhub

भारतीय सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको मनार्थ महाराथीबाट सम्मान गरिदै

काठमाडौँ- नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोज कुमार नरवणेले आज नेपाली सेनाको मानार्थ महारथीको पदवीबाट सम्मान गरिदैछ । अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा हुने विशेष कार्यक्रममा उनलाई नेपाली सेनाको मनार्थ महारथीको पदवीबाट सम्मान गर्नेछिन् । मनार्थ महारथीको दर्ज्यानी चिन्ह ग्रहण गरेपछि उनले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्ने छन् । नेपालको तीन दिने औपचारिक भ्रमणमा…