Live on
Your Voice, Your Power
एजेन्सी- अस्ट्रियाको राजधानी भिएनामा आतंकवादी हमलामा कम्तीमा दुई जनाको मृत्यु भएको छ । भियनाका विभिन्न ६ स्थानमा भएको हमलामा एक हमलाकारीसहित दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा अन्य १५ जना घाइते भएका छन् । त्यसमध्ये छ जनाको अवस्था गम्भीर रहेको भिएनाका मेयरले जनाएका छन् । राइफलसहित आएका व्यक्तिहरूले एकसाथ छ फरक स्थानमा…