समाचार « Khabarhub

भारतमा कोरोना संक्रमणको अवस्था स्थिर

काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा ७ हजार ८७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार यही अवधिमा ७ हजार ६७८ जना संक्रमणमुक्त भएका छन् १४० जना संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा सकृय संक्रमितको संख्या एक लाख २ हजारको हाराहारीमा स्थिर छ । पछिल्लो साता दैनिक थपिने र निको हुनेको…