Live on
Your Voice, Your Power
भद्रपुर– प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै कार्यकर्ताहरुले उनको विरोध गरेका छन् । संघीय संसद् विघटनविरुद्ध युवा तथा विद्यार्थीहरु विरोध प्रदर्शन उत्रिएका हुन । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति संसद् विघटन गरेपछि नेकपाका भ्रातृ संगठनमा आबद्ध युवा तथा विद्यार्थीले विरोध प्रदर्शन गरेका हुन। विरोध र्यालीमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड…