समाचार « Khabarhub

कानून व्यवसायीको कार्यक्रममा प्रधानन्यायाधीश राणालाई महाअभियोग लगाउनुपर्ने चर्चा (भिडियो)

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई महाअभियोेग लगाउने तयारी भइरहेको कानून व्यवसायीले बताएका छन् । करिब १ महिनादेखि प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आन्दोलन गरिरहेको नेपाल बार एसोसिएसनले आयोजना गरेको ‘न्यायापालिकाकोे सुधार : सम्भावना र चुनौति’ कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य तथा वरिष्ठ अधिवक्ता रामनारायण विडारीले प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने प्रक्रिया सुरु भइसकेको बताए । उनले भने,…