समाचार Archives | Page 6924 of 8501 | Khabarhub Khabarhub

ओलीको भेटघाटले साम्य होला नेकपाको विवाद ?

काठमाडौँ– पार्टी आन्तरिक विवादमा फसेपछि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली विवाद मिलाउन आफैँ दौडधुपमा उत्रिएका छन् । शनिबार उनी राजनीतिक भेटवार्तामा व्यस्त भए । बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका उनले पार्टी भित्र भइरहेका कामका विषयमा छलफल गरे । खुमलटारमा ओलीले आफूविरोधी ‘आरोपपत्र’ फिर्ता लिन प्रचण्डलाई आग्रह गरेको प्रचण्डको सचिवालयले जनाएको…