समाचार Archives | Page 6937 of 8297 | Khabarhub Khabarhub

प्रदेश २ ले कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं- प्रदेश २ ले कोरोना परीक्षण तथा संक्रमितको निःशुल्क उपचार गर्ने भएको छ । सामाजिक विकास मन्त्री नवलकिशोर साहले कोरोना संक्रमितको उपचार निशुल्क गर्ने जानकारी दिएका हुन् । मन्त्री साहले जनताको कोरोनाको परीक्षणदेखि उपचारमा लाग्ने सम्पूर्ण खर्च प्रदेश सरकारले नै बेहोर्ने बताए । उनले अहिले प्रदेशको विभिन्न जिल्लामा आठ वटा पीसीआर मेसिन मार्फत कोरोनाको परीक्षण…