Live on
Your Voice, Your Power
काठमाडौँ- नेकपा एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा जारी छ । बिहान ९ बजेदेखि बालुवाटारमा जारी बैठकमा नेपाल-खनाल समूहको माग सम्बोधन गर्नेबारे छलफल भइरहेको निकट स्रोतले जनाएको छ । सर्वोच्च अदालतको फागुन २३ को फैसलापछि ओलीले गरेका सबै निर्णय खारेज गर्दै पार्टी एकता पूर्वको अवस्था (२०७५ जेठ २) मा पुग्नु पर्ने अडान नेपाल-खनाल समूहको छ ।…