Live on
Your Voice, Your Power
इरान- इरानले युरेनियमको उत्पादन बढाउने कानून पारित गरेको छ । नयाँ कानूनले संयुक्त राष्ट्रसंघीय अनुगमनकर्तालाई आफ्नो परमाणु क्षेत्रमा अनुगमनमा पनि रोक लगाउने व्यवस्था गरेको छ । इरानले अबको दुई महिना भित्र आफूमाथि लगाइएका प्रतिबन्ध फुकुवा नभएमा युरेनियमको उत्पादन २० प्रतिशतसम्म बिस्तार गर्ने चेतावनी पनि दिएको छ । सन् २०१५ मा भएको एक सम्झौतामा इरानले युरेनियम…