Live on
Your Voice, Your Power
सौराहा- नेकपा एमालेको १०औँ महाधिवेशनको बन्दसत्रअघि अध्यक्षमण्डलको बैठक शुरु भएको छ । अध्यक्ष केपी शर्मा ओली होटल सफारीबाट बन्दसत्रस्थलमा केन्द्रीय कमिटी सदस्यको सूची लिएर पुगेका हुन् ।ओली निकट स्रोतका अनुसार ओलीले १९ पदाधिकारीसहित ३०१ केन्द्रीय समितिको नयाँ नेतृत्वको नाम प्रस्ताव गर्नेछन् । बन्दसत्र सारेर अहिले महाधिवेशन अध्यक्षमण्डलको बैठक बसिरहेको छ । बैठकमा केपी शर्मा ओलीले…