समाचार « Khabarhub

संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन, विश्वासको मत माग (लाईभ)

काठमाडौँ– प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रक्रिया शुरु भएको छ । अहिले जारी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रक्रिया शुरु भएको हो । विश्वासको मत लिने प्रक्रियाअनुसार सभामुख अग्नि सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोल्नका लागि समय दिएका छन् । प्रधानमन्त्रीले प्रस्ताव प्रस्तुत गरेपछि त्यसमाथि सांसदहरुले छलफल गर्ने…