समाचार Archives | Page 6960 of 8426 | Khabarhub Khabarhub

४६६ कोरोना संक्रमितको आइसियु र भेन्टिलेटरमा उपचार हुँदै

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर ४६६ कोरोना संक्रमितको विभिन्न अस्पतालका आइसियु र भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ । मन्त्रालयका अनुसार ६३ जना भेन्टिलेटरमा र ४ सय ३ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन । आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १७७ जना छन् भने  ३८ जनाको भेन्टिलेटर उपचार भइरहेको छ ।…