Live on
Your Voice, Your Power
तनहुँ– नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तनहुँमा सोमबार हुँदैछ । तनहुँमा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र छ । क्षेत्र नम्बर १ को सदरमुकाम दमौलीमा नयाँ नेतृत्व चयन गर्न मतदान सुरू भइसकेको छ । यहाँ नौ सय ५४ मतदाताले पार्टीको नयाँ नेतृत्व चयनमा मतदान गर्ने छन् । क्षेत्र नम्बर २ को शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा अधिवेशन…