फ्रेन्च लिगमा मेसीको पहिलो गोलसँगै नेन्ट्स पराजित « Khabarhub

फ्रेन्च लिगमा मेसीको पहिलो गोलसँगै नेन्ट्स पराजित


६ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लियोनल मेसीले पहिलो गोल गरेपछि फ्रेन्च लिगमा पेरिस सेन्ट जर्मनले नेन्ट्सलाई ३–१ ले हराएको छ।

किलियन एमबाप्पेको पासमा मेसीले गोल गरेका हुन् ।

निर्धारित समय सकिन तीन मिनेट बाँकी छँदा मेसीले गरेको गोल नै निर्णायक बन्यो ।

यस नतिजासँगै शीर्ष स्थानमा रहेको जर्मनले दोस्रो स्थानमा रहेको रेनेजलाई १२ अङ्कले पछाडि पारेको छ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ८ : ३३ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र