समाचार « Khabarhub

काठमाडौँ उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्या ३० हजार नाघ्यो

काठमाडौँ– काठमाडौँ उपत्यामा मात्रै हालसम्म ३० हजार बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयको बुधबारको तथ्यांक अनुसार काठमाडौँ उपत्यकाका तीन वटै जिल्लामा गरी ३० हजार १५५ जना कोरोनाका सक्रिय संक्रमित छन् । पछिल्लो विवरण अनुसार काठमाडौँमा मात्रै सक्रिय संक्रमितको संख्यामा २२ हजार ८०८ रहेको छ । यसैगरी काठमाडौँमा हालसम्म…