Live on
Your Voice, Your Power
काठमाडौँ– सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले कोभिड–१९ दोस्रो भेरिएन्ट लहरसहितको सङ्क्रमण तीव्ररुपमा बढिरहेको सन्दर्भमा नागरिकले पाउने सेवा उपचारका लागि अस्पताल, स्वास्थ्यकर्मी, बेड, एम्बुलेन्स, औषधि उपचारको आवश्यक प्रबन्ध मिलाउन तीनै तहका सरकारलाई अनुरोध गरेको छ । महासङ्घले आफ्नो सञ्जाल तथा नागरिक समाजसँग समन्वय गरी नागरिक समाज र समुदाय परिचालनमा विशेष जोड दिई कार्य अगाडि बढाउनसमेत सरकारसँग…