समाचार Archives | Page 6972 of 8285 | Khabarhub Khabarhub

चाँडै कोरोनालाई पराजित गर्नेछु : हरिवंश आचार्य

काठमाडौं- वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले चाँडै कोरोनालाई पराजित गर्ने बताएका छन् । उनले आफ्नो सामाजिक संजाल फेसबुकमा लेख्दै सम्पर्कमा आएका सबैको रीपोर्ट नेगेटिभ आएको बताएका छन्। “म सँग धेरै नै नजिकमा सम्पर्कमा रहिरहने मदन दाई, घरमा छोरा बुहारी सबैको रिपोर्ट नेगेटिभ आएकोले धेरै हलुका महसुस भएको छ ।” उनले लेखेका छन् “म र श्रीमती…