समाचार Archives | Page 6976 of 8283 | Khabarhub Khabarhub

धरान उपमहानगरका अत्यावश्यक बाहेकका सबै सेवा बन्द

सुनसरी- कोरोना भाइरसको महामारी बढेपछि धरान उपमहानरपालिले  अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ । जनप्रतिनिधि र कर्मचारीमा नै संक्रमण देखिएपछि २० वटै वडा कार्यालय र उपमहानगरको अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको हो । उपमहानगरका जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण भएपछि आजदेखि २८ गतेसम्म सेवा बन्द गरिने निर्णय भएको उपमहानगरका प्रमुख तिलक राईले बताए…