Live on
Your Voice, Your Power
काठमाडौँ– कोरोना संक्रमणका कारण मृत्यु भएका शिक्षकका परिवारलाई सान्तवना स्वरुप १० लाख रुपैयाँ दिन नेपाल सरकारलाई स्थायी शिक्षक हकहित मञ्चले अपिल गरेको छ । मञ्चले आइतबार एउटा सूचना जारी गर्दै कोरोना संक्रमित प्रत्येक शिक्षकलाई दिएको एक लाख उपचार खर्च निरन्तर दिन, उपचार खर्च व्यवस्थापन गर्न र मृत्यु पश्चात दश लाख रुपैयाँ अपिल गरेका छन् ।…