समाचार « Khabarhub

लुम्बिनीमा सूर्य चिन्हबाट चुनाव जितेका दुई सांसद विपक्षी गठबन्धनमा (भिडियोसहित)

रुपन्देही– नेकपा एमालेको सूर्य चिन्ह लिएर २०७४ सालको प्रदेश सभा सदस्य निर्वाचनमा निर्वाचित दुई जना सांसदले मुख्यमन्त्री शंकर पोखरेलको साथ छोडेका छन् । शंकर पोखरेल मुख्यमन्त्री नियुक्त भए लगत्तै धर्मबहादुर लाल श्रीवास्ताव र अजय शाहीले एमालेको साथ छाडेका हुन् । एमालेकै सांसद दुर्गानारायण पाण्डेले प्रदेश सभा सदस्यबाट राजीनामा दिए पनि आफूहरुले राजीनामा नदिएको अजय शाहीले…