समाचार « Khabarhub

हङकङले नेपालसँगको हवाइ उडानमा प्रतिबन्ध लगायो

काठमाडौँ– हङकङले शनिबारदेखि लागू हुने गरि नेपालसँगका सबै हवाइ उडानलाई प्रतिबन्ध लगाउने घोषणा गरेको छ । नेपालमा कोरोनाभाइरसको नयाँ प्रजाति ब्यापकरुपमा फैलिएको जनाउँदै उक्त रोक लगाएको जनाइएको छ । चिनियाँ संचारमाध्यम सिन्ह्वाद्वारा प्रेषित विवरणमा अर्को सूचना जारी नभइञ्जेलसम्म काठमाडौँबाट हुने उडानमा अनिश्चितकालको लागि रोक लगाइएको उल्लेख छ । हङकङले नेपाललाई उच्च जोखिमपूर्ण मुलुकको रुपमा समेत…