समाचार « Khabarhub

नेपालसँगको उडानमा हङकङले लगायो प्रतिबन्ध

काठमाडौँ– हङकङले नेपालसँगको उडानमा प्रतिबन्ध लगाएको छ। हङकङमा कोरोना त्रास कम भए पनि सरकारले कोरोना प्रतिरोधात्मक नियमलाई निरन्तरता दिएको छ। अन्य देशबाट आएकाहरूमा कोरोना संक्रमण देखिएसँगै प्रतिबन्धको नियमलाई कडाइ गरिएको हो। कोरोना संक्रमणको उच्च जोखिममा रहेका भारत, पाकिस्तान, फिलिपिन्सलगायत देशबाट हङकङ आउने उडानलाई यसअघि नै प्रतिबन्ध गरिएको छ। नेपालमा पनि कोरोना भाइरस संक्रमण तीव्र भएसँगै…