समाचार « Khabarhub

यस कारण जोर्डन र रोनाल्डो उस्तै

काठमाडौँ– ८० को दशकको अन्त्यदेखि २००० को दशक शुरु नभएसम्म सिकागो बुल्सको चर्चा संसार भर थियो । विश्वका युवाका लागि सिकागो बुल्सका पोसाक लगाउनु गर्वको विषय थियो । एनबीए बास्केटबलमा त्यसै सिकागो बुल्सलाई यस खालको उचाइ दिने एउटा स्टार, माइकल जोर्डन । त्यसो त, संसारका महान् खेलाडीको सूचीमा निःसन्देह माइकल फ्लेप्स र युसेन बोल्ट नै…