Live on
Your Voice, Your Power
काठमाडौँ– नेपालले धेरै उपभोग्य वस्तुहरु आयात गर्नुपरेको परिप्रेक्ष्यमा मुलुकलाई आवश्यक पर्ने चिया आफैँ उत्पादन गरी आत्मनिर्भर बनेको छ । पछिल्लो समय चिया उत्पादनको क्षेत्र विस्तार हुँदै गएको छ भने ४० हजारभन्दा बढी किसान चियाबाटै जीविकोपार्जन गरिरहेका छन् । जसमा ६० हजार श्रमिकहरु आवद्ध रहेको चिया तथा कफी विकास बोर्डले जनाएको छ । जसको फलस्वरुप नेपालले…