Live on
Your Voice, Your Power
कैलाली- दुई महिनाअघिसम्म तीव्र रुपमा कोरोना फैलिएको सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय संक्रमित छिट्टै निको पनि भएका छन् । यहाँका नौवटै जिल्लामा कोरोना संक्रमित निको हुनेको संख्यामा वृद्धि हुँदै गएको पाइएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार पछिल्लो समय यो प्रदेशमा कोरोना निको हुनेको संख्या पाँच हजार ९२९ पुगेको छ । कोरोनाकै कारण…