Live on
Your Voice, Your Power
काठमाडौँ – प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका–१ स्थित ग्वार्कोबाट नक्कली नेपाली नोटसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार पक्राउ पर्नेमा हुम्लाको सार्केटार गाउँपालिका–७ जैर घर भएका १९ वर्षीय मुनबहादुर रावत छन् । परिसर प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार महानगरीय प्रहरी वृत सातदोवाटोबाट खटिएको टोलीले १ हजार दरका ५ थान नक्कली नेपाली…