समाचार Archives | Page 7018 of 8369 | Khabarhub Khabarhub

प्रधानमन्त्रीलगायत सबै मन्त्रीको दशैं भत्ता कोरोना कोषमा जम्मा गरिने

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषद्का सबै मन्त्रीले आफूले पाउने दशैं भत्ता कोरोना कोषमा जम्मा गर्ने भएका छन्। सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले दशैं खर्च कोषमा जम्मा गर्ने निर्णय गरेको जानकारी दिएका हुन्। उनले स्थानीय तहका जनप्रतिनिधिलाई पनि यस्तै गर्न आग्रह गरिएको पनि बताए। यसअघि नेपाल कम्युनिष्ट पार्टीका सांसदले पनि…