समाचार « Khabarhub

कोहलपुरमा बस र टिपर एक आपसमा ठोक्किँदा ५ जनाको मृत्यु, ४१ घाइते (अपडेट)

काठमाडौँ– बाँकेको कोहलपुर नगरापालिका–१३ रोहिणी खोला नजिक बस र टिपर एक आपसमा ठोक्किएर भएको दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । सुर्खेतबाट धरान जाँदै गरेको मकालु यातायातको से १ ख ३३४८ नम्बरको बस र विपरित दिशाबाट आइरहेको ना अ क–४१ नम्बरको टिपर शुक्रबार साँझ एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । ईलाका प्रहरी कार्यालय कोहलपुरका…