समाचार « Khabarhub

स्वतन्त्रताका लागि ताइवानी सङ्घर्ष

काठमाडौँ– ताइवानका कारण यति बेला अमेरिका र चीनबीच टकराब चलेको छ । राष्ट्रपति साई येङ वनका अनुसार चीनबाट ताइवानमाथि आक्रमणको सम्भावना बढेसँगै अमेरिकाले पनि त्यहाँको सेनालाई प्रशिक्षित गराइरहेको छ । चीनको दक्षिणपूर्वी तटबाट दुई सय किलोमिटरभन्दा कम दूरीमा रहेको ताइवान अहिले विश्वले पछ्याइरहेको प्रजातान्त्रिक मूल्य र मान्यता जोगाउन सङ्घर्षरत छ । ‘यो टापुमा रहेका हामी…