समाचार Archives | Page 704 of 8656 | Khabarhub Khabarhub

कुखुराको फ्रोजन मासुमा लाग्दै आएको १३ प्रतिशत कर हटाउन पोल्ट्री महासंघको माग

काठमाडौं- नेपाल पोल्ट्री महासंघले कुखुराको फ्रोजन मासुमा लाग्दै आएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर हटाएर ५ प्रतिशत अन्त शुल्क मात्र लगाउन माग गरेका छन् । मंगलबार महासंघको एक प्रतिनिधि मण्डलले अर्थमन्त्री विष्णु पौडेलसँग भेटेर ताजा कुखुराको मासुमा पाँच प्रतिशत अन्त शुल्क लाग्ने गरेको तर त्यही मासु फ्रिजमा राखेर बेच्दा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाउने गरेको…