Live on
Your Voice, Your Power
काठमाडौँ- अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले नेपाली नयाँवर्षको अवसरमा शुभकामना व्यक्त गरेका छन् । उनले शुभकामना सन्देश जारी गर्दै अष्ट्रेलिया तथा संसारका नेपाली समुदायलाई शान्ति र सुरक्षाको कामना गरेका छन् । मरिसनले भनेका छन्, 'नयाँवर्षको उत्सव अष्ट्रेलियाको फराकिलो समुदायलाई नेपालको अद्धितीय संस्कृतिको बारेमा अनुभव गराउने सुवर्ण अवसर पनि हो ।’ यस्तो छ शुभकामना सन्देश