समाचार « Khabarhub

मलेसियाले छिटै विदेशी कामदार लैजाने, नेपाली पनि जान पाउने 

दोहा - नेपाली श्रमिकको श्रम गन्तव्य रहेको मलेसियाले नयाँ विदेशी कामदार लिने भएको छ । कोरोना महामारीको कारण लामो समयदेखि बन्दका कारण कामदार अभाव भएपछि नयाँ कामदार लिन लागिएको हो। मलेसियाका गृहमन्त्री दातोक श्री हमजाह जैनुद्दीनले पछिल्लो समय कोरोना महामारीले मलेसियाको प्लान्टेशन सेक्टरमा कामदारको अभाव भएको भन्दै अब विदेशी कामदार भर्ना गरिने बताएका छन् ।…