समाचार Archives | Page 7054 of 8539 | Khabarhub Khabarhub

पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या

चितवन – पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या देखिएको छ । अहिले उनी बसेकै होटलमा चिकित्सकहरूले उपचार थालेका छन् । उनको उपचारमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. श्यामराज रेग्मीसहित पाँच जनाको टोली खटिएको जनाइएको छ । मंगलबार साँझ नारायणगढ पुगेर एक होटलमा बसेका शाहलाई बुधबार साँझबाट छातीमा समस्या भएको थियो । शाह बिरामी भएको खबर पाएपछि चितवन…