समाचार Archives | Page 7056 of 8536 | Khabarhub Khabarhub

देशभर ४५० कोरोना संक्रमितको आईसीयु र भेन्टिलेटरमा उपचार हुँदै

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर ४५०  कोरोना संक्रमितको विभिन्न अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ । मन्त्रालयको तथ्यांक अनुसार ५७  को भेन्टिलेटरमा र ३९३ जना संक्रमित आईसीयूमा उपचाररत छन्। आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १४९ जना छन भने ४० जनाको भेन्टिलेटर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । त्यसैगरी लुम्बिनी…