Live on
Your Voice, Your Power
काठमाडौँ- आगामी वैशाख ६ र ७ गते ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन 'ए' को क्याप्सुल खुवाइने भएको छ । यो कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पत्र पठाएको छ । मन्त्रालयले अभियानका क्रममा आवश्यक समन्वय गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पनि पत्र लेखेको छ । अभियान…