Live on
Your Voice, Your Power
एजेन्सी- विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले रेम्डेसिभिर औषधिको कोरोना संक्रमितको उपचारमा प्रयोग नगर्न आग्रह गरेको छ । संक्रमितको उपचारमा रेम्डेसिभिरले केही पनि सकारात्मक प्रभाव नपारेकाले त्यसको प्रयोग नगर्न डब्ल्युएचओले आग्रह गरेको हो । डब्ल्युएचओले अहिले कोरोना संक्रमितमा रेम्डेसिभिर प्रयोग गरिरहेका देशहरूलाई यसको प्रयोग तत्काल बन्द गर्न पनि आग्रह गरेको छ। डब्लूएचओले विज्ञप्ति जारी गर्दै भनेको छ,…