Live on
Your Voice, Your Power
काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षय केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतमबीच बालुवाटारमा गोप्य भेटवार्ता भएको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' भेटेर फर्किए लगत्तदै उपाध्यक्ष गौतमले प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई बालुवाटारमै भेटेका हुन् । अध्यक्ष ओलीले बालुवटार बोलाएपछि उपाध्यक्ष वामदेव गौतम बालुवाटार पुगेका थिए । ओली र गौतमबीच एक…