समाचार « Khabarhub

सरकार बनाउन अग्रसर हुने कांग्रेस निर्णय आत्मघाती : कमल थापा

काठमाडौँ- प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेर आफ्नै नेतृत्वमा सरकार गठन गर्ने कांग्रेसको निर्णयलाई राप्रपाका अध्यक्ष कमल थापाले 'आत्मघाती' को संज्ञा दिएका छन् । कांग्रेसको शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले प्रधानमन्त्री ओलीको राजीनामा मागेर आफ्नै नेतृत्वमा सरकार बनाउन पहलकदमी थाल्ने निर्णय गरेकोमा उनले त्यसको आलोचना गरेका हुन् । वर्तमान संकटबाट मुक्ति र प्रजातन्त्र रक्षाको उपयुक्त निकास…